Uncategorised
छैटौँ भोजपुर ट्रेल रेसको तयारी तिब्र पारिँदै
उर्लाबारी । मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटौँ भोजपुर ट्रेल रेसको आयोजना गर्ने भएको छ । विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मानमा उनको गृहजिल्ला भोजपुरमा ‘भोजपुर ट्रेल रेस’ आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष खेमराज राईले जानकारी दिनुभयो । फाउण्डेशनका अध्यक्ष राईका अनुसार चैत्र १८ गते आयोजना हुने Read more…